
काठमाडौं, वैशाख १५– मिस नेपाल २०१२ का सहभागी सुन्दरहिरूले शुक्रबार राजधानीको रुसी सांस्कृतिक केन्द्रमा आ–आफ्नो प्रतिभा देखाएका छन्। सहभागी १६ जनाले विभिन्न गीत, नृत्य, कविता र वक्तव्य पेस गरे। यसअघि रस्मिता महर्जन अन्तिम छनोटमा परे पनि उनले बीचमै प्रतियोगिता छाडेको आयोजकले जनाएको छ।
![]() |
अकेशा विष्ट |
![]() |
शृष्टि श्रेष्ठ |
(सभार: नगरिक)
No comments:
Post a Comment